Category: <span>Remittance</span>

Post

सरोकार साकोसको ब्रान्चलेस बैंकिङ सेवा अब ईनरुवामा

. सरोकार बचत तथा ऋण सहकारी संस्था लि. हरिनगर सुनसरीले आफ्ना सम्मानित शेयर सदस्य एवम् सेवाग्राहीहरुका लागि ईनरुवा नगरपालिकामा ब्रान्चलेस बैंकिङ सेवाकेन्द्र मार्फत विभिन्न प्रकारका सेवासुविधाहरु ईनरुवा सदरमुकाममा दिने व्यवस्था मिलाएको छ । यो ब्रान्चलेस बैंकिङ सेवाकेन्द्र मार्फत हाललाई संस्थाका शेयर सदस्यहरुले नगद जम्मा र भुक्तानी सेवा मात्र लिन सक्नेछन । यो सेवा ईनरुवा स्थित...