Category: <span>Uncategorized</span>

Post

सरोकार स्मार्टबाट के-के गर्न सकिन्छ?

०१. खाताको व्यालेन्स हेर्न सकिन्छ अर्थात मिनि स्टेट्मेन्ट, व्यालेन्स ईन्कुवाइरी, डेपोजिट स्टेट्मेन्ट, शेयर स्टेट्मेन्ट, लोन स्टेट्मेन्ट आदि हेर्न सकिन्छ ।०२. मोबाईल, सिडिएमए, टेलिफोन, टिभी, वाइफाई आदि सजिलै संग रिचार्ज गर्न सकिन्छ ।०३. बिजुलीको बिल र खानेपानीको बिल भुक्तानी गर्न सकिन्छ।०४. आफ्नो खाताबाट अर्काको खातामा रकमान्तर गर्न सकिन्छ ।०५. आफ्नो खाताबाट नेपालको जुनसुकै बैंक खातामा रकमान्तर...