Discounts & Offer
A) सातौं वार्षिकोत्सवको अवसरमा निम्नानुसारको निर्णयहरु
०१. नयाँ शेयर सदस्यता एवम् खाता खोल्दा लाग्ने निवेदन दस्तुर र प्रवेश शुल्क गरी रु ७०० आउँदो असार मसान्तसम्म नलिने निर्णय गरेको छ ।
यसरी आउँदो २१ दिन भित्र मिनिमम शेयर र खाता गरी जम्मा रु १५०० मात्र तिर्नुपर्ने हुन्छ।
०२. यो छुट सुविधा घुस्की सेवा केन्द्र तथा पेट्रोल पम्प शाखामा पनि लागु हुनेछ ।
०३. २०७६ कार्तिक ०७ गते देखि हालसम्म सरोकार स्मार्ट ऐप व्यवहार गरी सबभन्दा बढी रिचार्ज गर्ने एक जना भाग्यशाली सदस्यलाई पुरस्कृत गरिने भएकोछ ।
०४. मुख्य कार्यालय भुटाहामा रहेको एलइडीबाट मासिक प्रगति प्रतिवेदन पावर प्वाइन्ट स्लाइड मार्फत देखाइने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
०५. सरोकार बचत तथा ऋण सहकारी संस्था लि.को मर्चेन्ट बन्ने ब्यापारीक फर्महरुलाई संस्थाको वेबसाइटबाट प्रचार प्रसारको व्यवस्था मिलाइनेछ ।
०६. आउँदो महिना देखि फ्री एटिएम कार्डको व्यवस्था मिलाइने छ ।
०७. रोकिएको क्वीजको रिजल्ट प्रकाशीत गरी भाग्यशाली ३ जना विजेताहरुलाई रिचार्ज द्वारा पुरस्कृत गरिनेछ ।
०८. असार मसान्तसम्म ऋण चुक्ता गर्नु हुने सदस्यहरुलाई कार्यालय व्यवस्थापन खर्च आदिमा पचास प्रतिशत सम्मको छुट दिइने छ ।
०९. आउँदो असार मसान्तसम्म खाता खोल्नमा सघाउने वा प्रेरित गर्ने संस्थाका सदस्यहरुलाई एउटा खाता खोलाइदिए बापत रु १०० को रिचार्ज प्रदान गरिनेछ ।
B) Sarokar Management has taken the decisions to support the valued share members during the period of lock down:-
- No, any fine will be charged from the loan holders in case of default from 11th of Chatra to 31st of Asar 2077.
- Loan holders paying or renewing office management, profit, rent, and other charges will enjoy 20 percent of discounts in all sorts of charges.
- An additional NPR 10,000 Qarde Ahsan loan will be provided to valued share members without any charges and fees and should be repaid with Asar 31st.
- The account opening charge has been made free.
- Mobile banking service charge has been made free.
Click here to change this text