Feedback & Suggestion

सरोकार बचत तथा ऋण सहकारी संस्था लि. हरिनगर गाउँपालिका सुनसरी एक मात्र ईस्लामिक विचार धारा बोकेको अत्यन्त उत्कृष्ट सहकारी संस्था हो ।
यस संस्थाले यस गाउँपालिका भरिका सबैलाई ईस्लामिक बैंकिङ पद्धतिमा रहेर वित्तीय सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको मैले महसुस गरेको छु । साथै सरोकार म्यानेजमेन्ट टिमलाई धन्यवाद दिन चाहन्छु ।
मो. जुलफकार आलम
हरिनगर गाउँपालिका २ सुनसरी