सराेकार युवा समुहहरुको त्रेमासिक मुल्यांकन

 
सरोकार वचत तथा ऋण सहकारी संस्था लि. हरिनगरका ८ वटा युवा समुहहरुको त्रेमासिक ( स्रावण, भदौ र असोज गरी तीन महिना ) मुल्यांकन गरी पुरस्कृत गर्नु पर्ने भएकोले सब समुहहरुले सरोकारलाई पुर्याउनु भएका योगदानको रिपोर्ट बनाई यथाशीघ्र संस्थामा बुझाउनहुन अनुरोध छ ।
 
थप जानकारी का लागि
 
माे. माेजम्मील हक
९८१७३४३०४१, ९८४२५७०६१२, ९८०७३२१३९५, ९८१५३०५०५९

Leave a Reply

Your email address will not be published.